इन्दिरा रानालाई बेलायतबाट करिब ५ लाख सहयोग

लन्डन । बेलायतवासी नेपालीले नेपालका बन्दीको मानवअधिकार संरक्षण र बन्दीका बालबच्चाको हेरचाहमा कार्यरत एक संस्थालाई आर्थिक सहयोग गरेका छन् । प्रिजनर्स असिस्टेन्स नेपालको सहयोगार्थ उक्त संस्थाकी अध्यक्ष इन्दिरा रानामगरको उपस्थितिमा आइतबार भएको च्यारिटीबाट ३ हजार ४८२ पाउण्ड संकलन गरि प्रदान गरिएको हो । उक्त संस्थाले हाल डेढ सय बढि बालबालिकालाई शिक्षासहित रेखदेख गरिरहेको छ । … Continue reading इन्दिरा रानालाई बेलायतबाट करिब ५ लाख सहयोग